मर्यादमा बसेको छु मेरो कुनै उम्मेद्धवार छैन् — सोनाम लामा, एनआरएन अमेरिका संयोजक

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले एनआरएन अमेरिकाको अगामी निर्वाचनमा आफ्नो कुनै उम्मेद्धवार नभएको प्रस्ट पारेका छन् । लामाले शनिवार एक विज्ञप्ति मार्फत आफुले पदीय मर्यादाको समेत ख्याल राखेको वताउँदै एनआरएन अमेरिकालाई संस्थागत गर्दै बलियो बनाउन आफुले पहल गर्ने वताएका छन् । यसअघि उनले एनआरएन अमेरिकाको निर्वाचनलाई प्रभाव पर्ने गरि जारी … Continue reading मर्यादमा बसेको छु मेरो कुनै उम्मेद्धवार छैन् — सोनाम लामा, एनआरएन अमेरिका संयोजक